काठमाडौँ ।कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता सामाजिक सञ्जाल तथा विभिन्न सूचना प्रविधिमार्फत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कोरोना भाइरस रोकथामको अभियानमा जुटेका देखिन्छन् । सामाजिक सञ्जालको प्रयोगमा कम अभ्यस्त…