आउने २ हप्ता झन जटिल हुन सक्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आउने २ हप्ता हाम्रा लागी झन कठिन हुने बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् ।प्रधानमन्त्री ओलीले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको…

Logo