अध्यक्ष राणाको प्रश्न, आर्थिक अनियमितता गर्नेलाई कारवाही गर्नु पर्दैन ?

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले स्वास्थ्य सामाग्री खरिदमा आर्थिक चलखेल गर्नेमाथि कारवाही नगरेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । अध्यक्ष राणाले शनिबार ट्वीट गर्दै सरकारसँग प्रश्न गरेका हुन् ।त्यस्तै उनले स्वास्थ्य सामाग्री खरिदमा उपप्रधान एवं रक्षामन्त्री, मन्त्री, सल्लाहकार र कर्मचारी संलग्न हुनुलाई प्रधानमन्त्रीसम्म दुर्गन्ध पुग्यो कि पुगेन भन्दै जवाफ माग गरेका…

Logo