काठमाडौं ।नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्णले राजविराज नगरपालिका वडा नम्वर–३ स्थित सात कोठाको पक्की घर अस्थायी क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गरेका छन् ।कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन निःशुल्क रुपमा घर उपलब्घ गराउने उनले जानकारी दिए । उनले लकडाउनको समयमा घरभित्रै रही कोरोना भाइरसको जोखिम हुन नदिन आग्रह गर्दै खाद्यान्न, स्वास्थ्य लगायत…