खाद्य सामाग्री र न्यूनतम आवागमन खुल्ला गर्ने उच्चस्तरिय समितिको निर्णय

काठमाडौं ।शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि खाद्यवस्तु तथा न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ। समितिले कोरोना संक्रमण फैलिन नदिन सम्पूर्ण यातयात तथा हवाइ आवागमन रोक लगाएको थियो । तर,यसको प्रभावले दैनिक जनजीवनमा असर पारेको भन्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।भारतका विभिन्न…

Logo