सीमा नाकामा नागरिक रोक्नु कदापी उचित होइन–अध्यक्ष थापा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतमा रहेका नेपालीलाई सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले मंगलबार ट्वीट गर्दै विपद्को समयमा भारतबाट नेपाल फर्किने नागरिकलाई सीमा नाकामा रोक्न नहुने उल्लेख गरेका छन् ।विश्वव्यापी रुपमा फैलिइरहेको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणमा आफ्ना देशका नागरिकको सुरक्षा र व्यवस्थापन गर्न नसक्ने सरकार लाचारी…

Logo