काठमाडौं ।मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको छ । बुधबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको हो ।विधेयकमाथि विभिन्न सदस्यको संशोधन र छलफलका आधारमा टुङ्गोमा पुग्न बाँकी विषयलाई समेत बुधबार नेपाल सरकारको धारणा लिएर सहमतिमा पारित भएको हो । बैठकमा समिति…