‘राष्ट्रपतिलाई गुटमा सीमित गरिएको छ’-डा. लोहनी

काठमाडौं ।राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता कार्यक्रमलाई आज संबोधन गर्दै राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रप्रमुखमाथि आक्रमण गरेका छन् । उनले भने – ‘गणतन्त्र स्थापनापछि बनेको राष्ट्रपतिलाई पार्टीको होइन, गुटमा सीमित गरिएको छ ।’राप्रपा संयुक्तका अध्यक्ष डा. लोहनीले एकता कार्यक्रमलाई संबोधन गर्ने क्रममा सरकारका गल्तीहरुको एक–एक गरि फेहरिस्त पनि लगाएका थिए । उनले…

Logo