प्रचण्डले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्ष प्रचण्ड शनिबार बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका हुन् ।भेटघाटमा प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा ओलीलाई बधाई दिँदै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए । स्वास्थ्य…

Logo