तरुण दलले कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने

काठमाडौं ।नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९) को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विहिबार सञ्चारकर्मीसँग कुरा गर्दै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।उनले भने, “सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त…

Logo