काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गरेको छ ।विश्वभरी नै कोरोना भाइरस (कोभिड-१९) को सन्त्रास फैलिएका बेला कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नगरिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीका सभा सम्मेलन स्थगित भएपनि पार्टीको १४ औं महाधिवेशन…