प्रचण्डमाथि जुत्ता प्रहार ! (भिडियोसहित)

काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा भइरहेको एक कार्यक्रममा पुगेका दाहालमाथि जुत्ता प्रहार भएको हो ।नेकपा नेता स्व. भरतमोहन अधिकारीको प्रथम स्मृति सभाको कार्यक्रममा भाग लिन गएका प्रचण्डमाथि जुत्ता प्रहार भएपनि उनलाई लाग्न भने पाएन ।राष्ट्रियसभा गृहमा भइरहेको उक्त कार्यक्रमको कं. प्रचण्ड भन्ने उनको अफिसियल…

Logo