काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले कमिशन बार्गेनिङ गर्ने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले प्रश्न उठाएका छन् ।शुक्रबार ट्विट गर्दै नेता थापाले छानविनलाई नै प्रभावित पार्ने गरी बचाउ गरेको भन्दै प्रम ओलीप्रति प्रश्न उठाएका हुन् –‘प्रधानमन्त्री ओलीले गोकुलजीको प्रतिरक्षामा दिनुभएका भनाइ छानबिन प्रभावित पार्ने उद्देश्यबाट प्रेरित छन’ उनले प्रश्न…