काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू भएको छ। मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।संसद अधिवेशन बोलाउने तयारीबारे छलफल हुन् लागेको जनाइएको छ । सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको छ । सामाजिक दूरी कायम गरी संसद अधिवेशन गराउन व्यवस्था मिलाइएको जनाइएको छ ।संसद भवनमा…