‘एमसीसीका विषयमा नेकपाको अध्ययन कार्यदलले सुझाव मात्रै पेश गर्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन् ।बंगलादेशको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन् । पार्टीको केन्द्रीय समिति बैठकमा केही…

Logo