निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सफाइ (भिडियोसहित)

 निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो।संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए । सं‌सद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएकाको थियो ।महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु लव मैनाली, रमनकुमार श्रेष्ठ, भिमार्जुन आचार्य, …

Logo