दिलेन्द्र प्रसाद बडु सीमा विवादका बारेमा एक लाइन खर्चिनुभएको छ । कालापानी र सुस्ता प्रधानमन्त्री स्तरमा कहिले वार्ता हुन्छ ? कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले सार्वजनिक हुन्छ ? कालापानी क्षेत्रमा सुरक्षा चौकी कहिलेसम्म स्थापना हुन्छ ? दार्चुला तिंकर सडक कहिले सम्पन्न हुन्छ ?प्रधानमन्त्रीको जवाफमैले भनिसके नेपालको भूभाग नेपालले छोड्दैन । अहिले खासगरि उठेको…