नेकपाको एमसिसी अध्ययन कार्यदलद्वारा पुनः दश दिन समय माग

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन् । गत माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको…

Logo