प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं ।प्रतिनिधिसभा बैठक सुरु भएको छ । यस अघि लगातार स्थगित हुँदै आएको बैठक आज भने सुचारु भएको हो ।अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिका बैठकमा लगातार अबरोध गर्दै आएको थियो ।आज भने कांग्रेसले अबरोध नगर्ने विहान बसेको संसदीय दलको बैठकको निर्णयसँगै…

Logo