प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको काम कारवाहीको बिषयमा कतिपयले गर्ने तर्क सुनेर मरौं कि जस्तो लाग्ने गरेको बताएका छन् ।शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारको कामबारे कुरा गर्दा गफ गरेर हुन्छ, गर्छु भनेर हुन्छ, काम गरेको देखिनुपर्यो। तथ्य/आँकडा प्रस्तुत हुनपर्यो भन्ने सुन्थें,’ उनले भने, ‘परिवेश अहिले बदलिएको देखियो। थेगोजस्तै बनेको छ,…