पार्टी विधि र विधान अनुसार चल्न सकेन : काँग्रेस नेता सिंह

काठमाडौँ ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्न नसकेको बताएका छन् । बिपी कोइराला स्मृति ट्रष्टले ४४ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका…

Logo