काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । शनिबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य रहेकालाई नै नदोहो¥याउने निर्णय गर्दै नयाँ अनुहार पठाउने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकमा हाल…