कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज हुँदै

काठमाडौँ ।नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आज दिउँसो पार्टी कार्यालय सानेपामा आयोजना गरेको छ । सभापति शेरबहादुर देउवाको कदमविरुद्ध पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकाले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी…

Logo