काठमाडौं ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेता पौडेललाई भेट्न सोमबार उनकै निवास पुगेका उपसभापति विमलेन्द्र निधिलाई बिनापरार्मश एकलौटी ढंगबाट गरिएको निर्णय सच्याएपछि मात्र सहमतिका लागि छलफलमा बस्न सक्ने बताएका हुन् ।पार्टीभित्र…