काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता बहिर्गमन वैकल्पिक शक्ति निर्माणको दिशामा अनुकूलताको परिस्थिति भएको बताएका छन् । केन्द्रविन्दु अनलाईन टेलिभिजनसँगको विशेष अन्तर्वार्तामा डा. भट्टराईले नेकपा पनि सर्वसत्तावादी बन्दै गएकाले आफूहरू सरकार छोडेर वैकल्पिक शक्ति निर्माणका लागि अघि बढेको बताए ।डा. भट्टराईले अब संगठन विस्तारमा पार्टी केन्द्रित हुने भन्दै भ्रष्टाचार, सुशासन, वैज्ञानिक…