कांग्रेस दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने पनि बताइएको छ । यसअघि बन्द सत्रको अध्यक्षता काठमाडौं ५ का महाधिवेशन प्रतिनिधि ८८ वर्षिय श्यामबहादुर खड्काले…

Logo