निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक छ -गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्यको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको औंल्याएका छन् । दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री थापाले जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका हुन् । ‘जेनजी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत…

Logo