यस्ता निर्णय गर्यो, एमाले स्थायी कमिटीले

नेकपा (एमाले) स्थायी कमिटी बैठकले संसदीय दलको नेता सर्वसहमतीमा हुने र सर्वसहमत हुन नसकेको स्थानमा निर्वाचनको माध्यबाट चयन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको वैठकले यस्तो निर्णय गरेको बैठक पछि सञ्चारकर्मीलाई एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी गराएका छन । एमाले र माओवादी केन्द्रको भागमा परेका ६ वटा प्रदेश प्रमुख मध्ये एमालेको भागमा…

Logo