टिकटको विषयले सिरहा कांग्रेसमा दुई पक्षबीच खुकुरी हानाहान (भिडियो सहित)

केन्द्रबिन्दु संवाददाता । सिरहा, २१ भदौ ।प्रदेश न. २ मा उम्मेदवारी दर्ताको दिन उत्साहवद्र्धक गतिविधि अगाडि बढिरहेको उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको बताइएको छ ।पछिल्लो पटक समाचार तयार पार्दासम्म दुई पक्षबीच भएको…

Logo