आचारसंहिताले सरकारलाई अप्ठेरो नपरेको देउवाको दावी

केन्द्रबिन्दु डेस्क । विराटनगर, २७ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको जिकिर गरेका छन् ।विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरूसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने उल्लेख गरे ।निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले अगाडि…

Logo