क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

काठमाडौँ, ११ भदौ । नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । बुधबारदेखि सुरु क्रान्तिकारीको २१आँै राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आज मतदाता नामावली प्रकाशन र अपराह्न…

Logo