केन्द्रबिन्दु डेस्क । काठमाडौँ ६ भदौ ।नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।नवनिर्वाचित उपाध्यक्ष विपुल…