केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ भदौ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्लीमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन गर्न प्रयास हुने बताएका छन् ।देउवाले संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भए पनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै पारित…