कांग्रेसले भन्यो- विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिलाई छैन, त्यस्ता गतिविधिमा संलग्न नहुनू

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नहुने बताएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरुले विशेष महाधिवेशन आह्वान गरेपछि आपत्ति जनाउँदै पार्टीले कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ,…

Logo