काठमाडौँ। नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्राप्त संसद् ऐन महरलाई दिएको छ । एमाले केन्द्रीय सदस्य तथा बझाङबाट प्रतिनिधिसभा सदस्यमा जिते महरलाई एमाले संसददिय दलका नेता रामबहादुर थापा बादलले जिम्मेवारी सहितको पत्र दिएका हुन । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अन्तिम समयमा मात्र महरको टिकट फाइनल भएको थियो । सोही क्षेत्रका एमाले…