थापाथली चोकमा महानगरको डोजर चल्यो,अवैध संरचना धमाधम भत्काईँदै

काठमाडौं । मापदण्ड विपरित निर्माण गरिएका थापाथलीका अवैध संरचनाहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा आज डोजर चलाइएको हो । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुठीसँग समन्वय गरेर अवैध संरचनाहरु भत्काइएको हो । त्यहाँ बनेका संरचना अवैध रहेका र नक्साविना बनेकाले भत्काइएको पाण्डेको…

Logo