सरकारमा जेनजीको प्रतिनिधित्व गर्दै २६ वर्षीय बब्लु बने मन्त्री

काठमाडाैं । जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रो पटक पुनर्गठन भएको छ । तेस्रो पटक गठन भएको मन्त्रिपरिषद्मा बब्लु गुप्ताले राष्ट्रपति पौडेलसमक्ष युवा तथा खेलकुद मन्त्रीको शपथ लिएसँगै सरकारमा जेन जीको प्रतिनिधित्व भएको छ । तेस्रो पटक विस्तार भएको मन्त्री परिषद्को सङ्ख्या प्रधानमन्त्री कार्कीसहित अब १० सदस्यीय भएको छ…

Logo