काठमाडौं। सक्कली नक्कली जेनजी छुट्याउन माग गर्दै जेन जी आन्दोलनका घाईतेहरुले सिंहदरबारमा धर्ना दिएका छन् । आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबार गएका हुन । उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए। तर, केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको एक जेन जी अगुवाले बताए । देशमा सुशासन, शहीद परिवारको माग सम्बोधन…