काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । शुक्रबार खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर्किएका भारत सरकारका विज्ञ टोलीसँग महत्वपूर्ण छलफल आयोजना गरिएको थियो । उक्त टोलीले तराई–मधेस क्षेत्रमा…