काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ। ललितपुरस्थित पार्टी मुख्यालय बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने भदौको २० देखि २२ गतेसम्म हुने विधान दोस्रो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुनेछ। साथै महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान…