पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिक गरिन् व्यक्तिगत वेबसाइट

काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी छन् । वेबसाइटमा उनको प्रोफाइल, प्रमुख सम्बोधनहरू, तस्बिर संग्रह लगायतका विषय समेटिएका छन् । वेबसाइट सार्वजनिक गर्दै स्वकीय सचिव राजकुमार राईले भनेका छन्, ‘सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका…

Logo