बागमतीमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम, श्रेष्ठबाहेक सबै नयाँ अनुहार

हेटौंडा । बागमती प्रदेशमा कांग्रेस र एमाले गठबन्धनले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै छन् । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले गठबन्धनका तर्फबाट दाबी पेस गर्नेछन् । तर मुख्यमन्त्री नियुक्त नहुँदै नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम भने टुंगो लगाएको छ । एमालेले प्रेम भक्त महर्जन, किरण थापामगर, कृष्ण सिलवाल,…

Logo