कर्णाली प्रदेशका निजामती कर्मचारीलाई विवाह र पर्यटन विदा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन विदा थप गरेको छ । प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा र बेतलवी बिदामा तीन बिदा थप गरेको हो । नियमावलीले…

Logo