भूकम्पीय पूर्वतयारीमा मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अबलम्बन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आज आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनात्मक कार्यक्रममा मुख्यमन्त्री आचार्यले विपद् पूर्वसूचना गरेर नआउने भएकाले पूर्वतयारी र सतर्कता सधैँ…

Logo