कर्णाली प्रदेशको बजेट पारित

काँक्रेविहार (सुर्खेत) । प्रमुख प्रतिपक्षी दलसँगको लामो विवादपछि अन्ततः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । शुक्रबारको प्रदेशसभा बैठकले रु ३२ अर्ब ९९ करोडको बजेट बहुमतद्वारा पारित गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री राजविक्रम शाहले यही असार १ गते मध्यराति बजेट प्रस्तुत गरेसँगै विवादको सुरु भएको थियो ।…

Logo