पर्वत कारागारबाट कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

काठमाडौं। पर्वत जिल्ला कारागारबाट कैदी र थुनुवा भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १ महिलासहित १४ जनालाई पक्राउ गरेको छ। देशको असामान्य अवस्थाको फाइदा उठाएर हुलहुज्जतमा कैदी भगाएको भन्दै शनिबार उनीहरूलाई पक्राउ गरको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिकाबाट १२, विहादी गाउँपालिकाबाट १ र चितवनबाट १ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि कारागार ऐन…

Logo