विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष – २०८२ का लागि सचिवालयको स्थापना गरेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् । उनले कोशी प्रदेशमा धार्मिक, भौगोलिक र प्राकृतिक हिसाबले पनि पर्यटनको प्रशस्त…