धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालविवाह मधेसमा ठूलो समस्याका रूपमा रहेको भन्दै २० वर्षमुनिका हुने विवाहलाई निरुत्साहन गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । उनले बालविवाह गैरकानुनी रहेको र त्यसरी जन्मेका बच्चाले पनि दुःख पाउने भएकाले सचेत रहन आग्रह गरेका हुन् । विवाहका लागि १८ वर्ष उमेर तोकेर समस्या समाधान गरिनुपर्ने उनको धारणा…