बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा मन्त्री बन्नेहरूको नाम टुङ्गो लागाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार एमालेको भागमा परेका ४ मन्त्रीको नाम टुङ्गो लागेको हो । रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् । आज मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरूले विना विभागीय…