एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनपछि सेवाग्राही खुसी

सुर्खेत । कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ती स्थानीय तहमा एकीकृत सेवा सञ्चालनमा आएको हो । मुगु र जुम्लाको एक–एक पालिकामा पनि सो सेवा सुरु गर्ने तयारी गरिएका छन्…

Logo